यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौँ, पुस २६ । नेपाल राष्ट्र बैंकले आज (२६ पुस २०८०, बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

बिहीबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ५६ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। युरो १ को खरिद दर १४५ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ७४ पैसा छ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ९ : ०९ बजे