संपादकीय – लिपुलेक विवाद : प्रमाणसहित छिटो वार्तामा बसेर समाधान खोज

नेपाल–भारत सम्बन्ध इतिहास, संस्कृति, धर्म, खुला सीमा, आर्थिक अन्तरनिर्भरता र जनस्तरको सम्बन्धले अत्यन्त गहिरो छ। यति निकटसम्बन्ध भएका केही संवेदनशील विषयहरू पनि देखापर्दै आएका छन्। लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रसम्बन्धी सीमा विवाद त्यस्तै एउटा जटिल र संवेदनशील विषय हो, जसले बेला–बेलामा कूटनीतिक तथा राजनीतिक बहसलाई तीव्र बनाउने गरेको छ। तर, यस्तो विषयलाई भावनात्मक रूपमा होइन,…