एसीसी प्रिमियर कप फाइनल : नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्धको फाइनल खेलमा नेपालले युएईलाई ३१४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको हो । नेपालका लागि आसिफ सेखले १०२ रनको शतकीय पारी खेलेका थिए भने गुलशन झाले अर्धशतक बनाउँदै ५२ रन बनाएका थिए । त्यसैगरी,…