स्पेन विश्वकप फुटवलकाे फाइनलमा

स्पेनले विश्वकप सेमिफाइनलमा फ्रान्सलाई २–० ले पराजित गर्दै आफ्नो इतिहासकै दोस्रो विश्वकप फाइनलमा स्थान बनाएको छ । यो जित केवल नतिजामा सीमित रहेन, खेलको नियन्त्रण, धैर्यता र सामूहिक प्रदर्शनका हिसाबले स्पेनले पूर्ण “मास्टरक्लास” प्रस्तुत गर्‍यो । प्रतियोगिताभर शानदार प्रदर्शन गरेको फ्रान्सलाई अधिकांशले उपाधिको प्रमुख दाबेदार मानेका थिए । किलियन एमबाप्पे, उस्मान डेम्बेले र माइकल ओलिसे…