मेक्सिकाेले घरेलु समर्थकको शानदार साथमा इक्वेडरलाई २–० ले पराजित गर्दै विश्वकप फुटबलको अन्तिम १६ (राउन्ड अफ १६) मा स्थान बनाएको छ । वर्षाका कारण एक घण्टा ढिलो सुरु भएको खेलमा घरेलु टोली मेक्सिकोले आक्रामक प्रदर्शन गर्दै पहिलो हाफमै दुई गोलको अग्रता बनायो । पहिलो गोल कोलम्बियामा जन्मिएका विंगर जुलियन क्विनाेनेजले गरे। उनले बायाँतर्फबाट बल अघि…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०