त्रिभुवन विश्वविद्यालय (त्रिवि) को व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह (एमबीए/एमबीएस प्रथम सत्र) को परीक्षा सञ्चालन भइरहेका बेला प्रश्नपत्र सामाजिक सञ्जालमार्फत बाहिरिएको घटनाले गम्भीर विवाद उत्पन्न गरेको छ । घटनापछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ भने त्रिविले छानबिन समिति गठन गरेको छ । उता, स्वतन्त्र विद्यार्थी युनियन (स्वविय) ले दोषीमाथि कडा कारबाही र सम्बन्धित पदाधिकारीको नैतिक…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०