भारत भ्रमणपछि दुर्लभ परजीवी संक्रमण, महिलाको मस्तिष्कमा भेटिए ३८ टेपवर्मका लार्भा

बेलायतकी एक महिलाले भारत भ्रमणपछि लागेको दुर्लभ परजीवी संक्रमणका कारण वर्षौंसम्म गम्भीर स्वास्थ्य समस्या भोग्नुपरेको घटना सार्वजनिक भएको छ । अहिले पूर्ण रूपमा स्वास्थ्यलाभ गरेपछि उनले यस रोगबारे जनचेतना फैलाउने अभियान सुरु गरेकी छन् । ४२ वर्षीया लोउरी डेनम्यान सन् २००७ मा तीन महिनाका लागि भारत भ्रमणमा गएकी थिइन् । भ्रमणका क्रममा खाद्य विषाक्तताबाट बच्न…