मनोज गजुरेल बने ‘साइबरबाबा’

नेपाली हाँस्य व्यंग्य परम्परालाई जीवन्त राख्ने उद्देश्यका साथ हाँस्य–व्यंग्यात्मक कार्यक्रम ‘८२ सालको गाईजात्रा’ नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको छ । गाईजात्रामा दिग्गज कलाकारहरू र नयाँ पुस्ताका प्रतिभावान कलाकारहरूको समिश्रण रहेको छ ।साउन २३ गते शुक्रबारबाट शुरु भई ४ दिनसम्म चल्ने कार्यक्रममा समाजका विविध पाटोमाथि प्रहार गर्ने माध्यमका रूपमा कविता र कविता वाचन शैलीलाई पनि समावेश गरिएको…