‘गाईजात्रा २०८२’ कार्यक्रम प्रज्ञा प्रतिष्ठानमा हुॅदै

हाॅस्य व्यंग्यात्मक कार्यक्रम गाईजात्रा २०८२ यही आउॅदो साउन २३ गते काठमाडौंमा हुने भएको छ । ब्राण्डवर्थ प्रा.लि.ले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा साउन २३ देखि २७ गतेसम्म गाईजात्रा हाॅस्य व्यंग्यात्मक कार्यक्रम गर्न लागेको हो । गाईजात्रा पर्वलाई समाजका विभिन्न पाटोमाथि व्यंग्य गर्ने अवसरका रुपमा लिएर लामो समयदेखि ब्राण्डवर्थले प्रहसन कार्यक्रम गर्दै आएको छ । उत्प्रेरणा र…