भारतीय चलचित्र संगीतकी महान गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको निधनसँगै बलिउड संगीतको एक युगको अन्त्य भएको मानिएको छ। आठ दशकभन्दा लामो करिअरमा उनले १२ हजारभन्दा बढी गीत गाएकी छन् । नेपाली संगितमा पनि उनको योगदान रहेको छ । उनको विशिष्ट स्वरले असंख्य चलचित्र गीतहरूमा प्राण भरेको थियो, जहाँ कलाकारहरूले उनका…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०