कांग्रेसद्वारा एनसी फर एनसी अभियान घोषणा

नेपाली कांग्रेसले ‘जरा अभियान’ सम्पन्न गर्दै नयाँ सामाजिक अभियान एनसी फर एनसी नेपाली काँग्रेस फर नेशनल कजको घोषणा गरेको छ । बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहमा पार्टीका सभापति गगनकुमार थापाले अभियान सार्वजनिक गर्दै कांग्रेस अब नागरिकको पक्षमा प्रत्यक्ष सामाजिक अभियानमार्फत अघि बढ्ने बताएका छन् । सभापति थापाले ‘एनसी फर एनसी’ को अर्थ ‘नेपाली कांग्रेसका लागि…