कर्मचारी सञ्चय कोषलाई समय सापेक्ष बनाउन ऐन संशोधन गर्न लागिएको हो : अर्थमन्त्री वाग्ले

काठमाडौँ : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष रकम जम्मा गरेर राख्ने मूल उद्देश्य नभएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा कर्मचारी सञ्चय कोष ऐन २०१९ संशोधन गर्न बनेको विधेयक सैद्दान्तिक छलफल सांसदहरूले राखेको धारणको जवाफ दिँदै यस्तो बताएका हुन् । अर्थमन्त्री वाग्लेले कर्मचारी सञ्चय कोष रकम जम्मा गरेर परिचालन गर्नकै लागि स्थापना भएको दाबी…