कांग्रेसका विभिन्न जिम्मेवारीमा रहेकाले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय आज मध्यरातसम्म मात्रै

नेपाली कांग्रेसबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधि तथा पार्टीका विभिन्न तहमा रहेका पदाधिकारी र सदस्यहरूले आज मध्यरातसम्म क्रियाशील सदस्यता अद्यावधिक गर्नुपर्ने भएको छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिले संघीय संसद्का सदस्य, प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, पार्टी केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, प्रदेश कार्यसमिति, जिल्ला, क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका र…