आज संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बोलाइएको छ। बिहीबारको बैठकमा उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको थियो। तर, बैठक सञ्चालनका लागि आवश्यक गणपुरक संख्या नपुगे पछि बैठक आजसम्मका लागि स्थगित भएको हो। यस्तै, आजको सभामुख…