काठमाडौं । नेपाली कांग्रेसले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएको छ । बैठक आजै पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको हो । बैठकमा पछिल्लो समसामयिक घटनाका विषयमा छलफल हुने बताइएको छ ।
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०