नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले विगतका योगदान र मूल्यलाई संरक्षण गर्दै नयाँ पुस्ताका आकांक्षा सम्बोधन गर्ने गरी अघि बढ्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सन्दर्भमा उनले नयाँ पुस्तामा तीव्र विकास र परिवर्तनको चाहना रहेको बताउँदै देशलाई सम्हाल्न, बदल्न, जोखिम उठाउन र जिम्मेवारीपूर्वक अघि बढाउन सक्ने कांग्रेस निर्माण गर्ने बताए। साथै वडा…