प्रधानमन्त्री बालेन शाहको संसद् उपस्थितिको मिति तोक्न माग गर्दै विपक्षी दलहरूले लगातार दबाब बढाइरहेका बेला सभामुख डोलप्रसाद अर्यालले व्यंग्यात्मक शैलीमा सदन चलेकै दिन प्रधानमन्त्री आउनुहुन्छ भन्दै जवाफ दिएका छन् । प्रधानमन्त्रीको उपस्थिति र संसद्लाई सम्बोधनको माग गर्दै विपक्षी दलहरूले दुई सातादेखि प्रतिनिधिसभा बैठक अवरुद्ध गरिरहेका छन् । अवरोधकै बीच सरकारको नीति तथा कार्यक्रम, विनियोजन विधेयकका…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०