पूर्व विशिष्ट पदाधिकारीले लिइरहेको दोहोरो सुविधा फिर्ता गर्ने सरकारको तयारी

सरकारले पूर्व विशिष्ट पदाधिकारीले लिइरहेको दोहोरो सुविधा फिर्ता गर्न पहल थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्व विशिष्ट पदाधिकारीहरुले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । पछिल्ला अध्ययबाट केही पूर्व विशिष्ट पदाधिकारीहरुले कानूनले तोकेको भन्दा बढी सवारी साधन प्रयोग गरेको र केहीले फरक निकायबाट दोहोरो सुविधा…