काठमाडौँ : नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५ औं महाधिवेशनका लागि चार वटा समिति गठन गरी संयोजक तोकेको छ। १५ औं महाधिवेशन तयारी समिति संयोजक रहेका पूर्वमहामन्त्री शशांक कोइरालाले केन्द्रीय निर्वाचन समिति, सदस्यता व्यवस्थापन समिति, अनुशासन समिति र विधान मस्यौदा समिति गठन गरी संयोजक तोकेका हुन्। सचिवालय समन्वय समितिका प्रमुख दीपकप्रसाद कुईकेलका अनुसार…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०