काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आगामी सेप्टेम्बर २३ मा अमेरिकाको न्यूयोर्क पुग्दै छन्। उनले सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय ‘जनरल डिबेट’लाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट मन्त्रालयले जनाएको छ । महासभाको उच्चस्तरीय छलफल सेप्टेम्बर २२ देखि २८ सम्म न्यूयोर्कमा हुँदैछ। बालेन प्रधानमन्त्री बनेपछि यो पहिलो विदेश भ्रमण हुनेछ।…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०