ज्ञानेन्द्र शाही प्रश्न- ‘के प्रधानमन्त्री अदालत भन्दा माथि छन् ?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बालकुमारीको घटनाका दोषिलाई जेल हाल्न माग गरेका छन्। विहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले भने,‘फागुन ६ गतेको सदनमा १२ बजेर १२ मिनेटमा प्रधानमन्त्रीले बालकुमारीको घटना हत्या हो भनेर भन्नु भएको थियो। देशको कार्यकारी प्रधानमन्त्रीले बालकुमारीको घटनाका हत्या भनेपनि आदेश दिने गृहमन्त्री, भौतिक पूर्वाधा मन्त्री र गोली…