साताको पहिलो दिन शेयर बजार रातै

कारोबार हुने साताको पहिलो दिन आज शेयर बजारमा गिरावट आएको छ । शेयर बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३१ दशमलव १७ अंकले घटेर २ हजार ७ सय ४९ दशलमव ८३ अंकमा पुगेको हो । सबै कम्पनी उपसमुहको कारोबार घटेपछि समग्र बजार घटेको हो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन बिहीबार ८…