शेयर बजारमा उच्च अंकको वृद्धि

शेयर कारोबारमापक नेप्से आज उच्च अंकले बढेको छ । नेपाल स्टक एक्स्चेञ्जमा आवद्ध कम्पनीहरुको शेयर कारोबारमापक नेप्से परिसूचक ५३ दशमलव शुन्य १ अंकले बढेर २ हजार ८ सय १९ दशमलव १ अंकले बढेको हो । सबै उपसमुहको उपसूचक बढेकाले समग्र बजार प्रभावित भएको हो । बजार बढ्दा कारोबार रकम पनि बढेको छ । आज कुल…