बजारमा सुनको भाउ ओरालो, दुई दिनमै ९ हजार ५ सय घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला नौ हजार पाँच सय रुपैयाँले घटेको हो । महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार रुपैयाँ निर्धारण गरेको छ । यो मूल्यमा सुन प्रतिदश ग्राम दुई लाख ६४ हजार नौ…