तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्बको निक्षेप संकलन गर्दै, ५६ दिनका लागि आवेदन खुला

काठमाडौं। बैंकिङ प्रणालीमा रहेको थप तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ५६ दिनका लागि ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिन सकिनेछ। निक्षेप संकलन उपकरणको निष्कासन पनि आजै हुनेछ। यस बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’,…