महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ । बैंकले चितवनको मनकामना हिलक्रेष्ट होटल, काठमाडौंको एलोफ्ट काठमाडौं, एल्लो हात्ती, अल्फा केयर डाईगोनोस्टिक सेन्टर, दृष्टी आई केयर, ओरियन्ट क्याफे र हेटौंडाको होटल स्मारकसँग सम्झौता गरेको हो । सम्झौता पश्चात महालक्ष्मी विकास…