मकवानपुरको थाहा नगरपालिका– ४ स्थित दामनमा माघ महिनामा फुलेको लाली गुँरास। यस वर्ष लाली गुँरास विगतका वषभन्दा चाडै फुलेको र पहिला फागुन महिनातिर फुल्थे यस वर्ष जलवायु परिवर्तनले गर्दा चाडै फुलेको त्यहाँका स्थानीय बताउँछन्। तस्बिर: हरिराम भेटुवाल/रासस
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०