७ अंकले घट्यो नेप्से

काठमाडौँ, माघ ४ । सेयरबजारमा आज पनि उत्साहजनक कारोबार भएको छ। नेप्से सूचक ७.२४ अंकले घटे पनि आठ अर्ब १७ करोड रुपैयाँको सेयर कारोबार भएको हो।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज २ करोड ११ लाख कित्ता सेयर बिक्री हुँदा उक्त परिमाणको कारोबार भएको छ।  योसँगै नेप्से २१५५.८२ विन्दुमा थामिएको छ। आज ११२ कम्पनीको सेयर मूल्य…