२० अंकले बढ्यो नेप्से

काठमाडौँ, पुस २४ । सेयर बजार दोहोरो अंकले बढेको छ। मंगलबार २०.६२ अंकले बढेको सेयर बजार २०८०.१२ विन्दुमा पुगेर बन्द भएको छ।  आज ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८६६ रुपैयाँको कारोबार भएको छ।  १६५ वटा कम्पनीको सेयरमूल्य बढ्दा ७७…