शेयर बजारमा भारी गिरावट

मौद्रिक नीति जारी भएपछि हिजो केही उत्साहित देखिएको शेयर बजारमा आज पुनः गिरावट आएको छ । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ०९ अंकले घटेर २ हजार ७ सय २५ दशमलव ७१ अंकमा पुगेको हो । जलविद्युतवाहेक अन्य सबै समुहको उपसूचक घटेपछि समग्र बजार प्रभावित भएको हो । आज कुल ३ सय २१ कम्पनीको…