काठमाडौँ, माघ १४ । साताको पहिलो दिन आज स्थानीय बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ। यो सँगै नेपाली बजारमा लगातार तेस्रो दिन पनि सुनचाँदीको मुल्य स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारदेखि छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, तेजाबी सुन पनि तीन दिनदेखि नै प्रतितोला एक…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०