साँखुस्थित शाली नदीमा भक्तजन



काठमाडौँको शङ्खरापुर नगरपालिका–६, साँखुस्थित शाली नदीमा आजदेखि सुरु भएको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायण मेलामा आएका भक्तजन। तस्बिर: हरिराम भेटुवाल/रासस

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  १ : २४ बजे