माघ महिनामै फुल्यो लाली गुँरास


रासस

२५ माघ २०८०, बिहिबार  

38
Shares

मकवानपुरको थाहा नगरपालिका– ४ स्थित दामनमा माघ महिनामा फुलेको लाली गुँरास।

यस वर्ष लाली गुँरास विगतका वषभन्दा चाडै फुलेको र पहिला फागुन महिनातिर फुल्थे यस वर्ष जलवायु परिवर्तनले गर्दा चाडै फुलेको त्यहाँका स्थानीय बताउँछन्। तस्बिर: हरिराम भेटुवाल/रासस

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ९ : ३७ बजे