नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

काठमाडौँ, १४ माघ । गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यो सातामा कारोबारको पहिलो दिन भने दोहोरो अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर दुई हजार ९४ दशमलव ४६ को बिन्दुमा कायम भएको हो। आज तीन सय ६ कम्पनीको एक करोड सात लाख ५१ हजार एक…