माघ ९, काठमाडौँ । साताको तेस्रो कारोबारको दिन आज (मंगलबार) पनि नेपाली बजारमा सुनको मूल्य स्थिर छ। लगातार आइतबार सोमबार र आज मंगलबार सुनको मुल्य स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०