घट्यो सुनचाँदीको मुल्य

काठमाडौँ, माघ २३ । साताको तेस्रो कारोबारको दिन आज नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। गत आइतबारदेखि सुरु भएको मुल्य घटनेक्रम आज पनि कायमै रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।…