बालकुमारी घटनामा संलग्न मन्त्रीसहित ४ मन्त्रीलाई बर्खास्त गर्न एमाले सचेतक बर्तौलाको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा संलग्न मन्त्री प्रकाश ज्वाला र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अविलम्व बर्खास्त गर्न माग गरेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समय लिएर बोल्दै सचेतक बर्तौलाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वाला र गृहमन्त्री श्रेष्ठलाई अविलम्व बर्खास्त गर्न माग गरेको हुन्। बर्तौलाले बालकुमारी घटनामा दोषी ज्वाला र…