केपी ओली कप फुटबल सुरू, विजेतालाई ११ लाख नगद

फागुन ११ काठमाडौँ । केपी ओली कप फुटबलको दोस्रो संस्करणमा आयोजक केपी ओली फुटबल क्लबले विजयी सुरूआत गरेको छ। शुक्रबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा केपी ओली फुटबल क्लबले चर्च ब्वाइज युनाइटेडलाई ३-० गोलले पराजित गरेको हो। जितसँगै केपी ओली एफसीले क्वार्टरफाइनलमा स्थान बनाउँदा पराजित चर्च ब्वाइज बाहिरिएको छ। केपी ओली एफसीलाई जित दिलाउन…