नामिबिया र नेदरल्याण्ड्सविरुद्ध राम्रो प्रदर्शन गर्छौं: कप्तान पौडेल

फागुन २ काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नामिबिया र नेदरल्याण्ड्स सम्मिलित शृंखला खेल्नका लागि आफू उत्साहित र तयार रहेको बताएका छन्। नामिबिया र नेदरल्याण्ड्ससँगको लिग–२ को खेलअघि बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले महत्वपूर्ण खेल भएकाले त्यसैअनुसार तयारी गरेको बताउँदै राम्रो नतिजा निकाल्ने विश्वास रहेको…