आर्मीले जित्यो पहिलोपटक आहा रारा गोल्डकपको उपाधि

पोखरा, माघ ५ । २३औ संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि विभागिय टोली त्रिभुवन आर्मीले जितेको छ। पहिलो पटक यस प्रतियोगिताको उपाधि जित्ने क्रममा आर्मीले थ्री स्टार क्लबविरुद्ध ३-० गोलअन्तरले सहज जित निकालेको हो। आर्मीले आफ्ना मुख्य खेलाडी भरत खवास तथा दिनेश हेन्जलाई चोटका कारण मैदान बाहिर राखेपनि उपाधि जित्न सफल भयो। यो पराजयले थ्रीस्टाको…