प्रधानमन्त्री कप: आर्मी १६४ रनले विजयी

काठमाडौँ, माघ १४ । त्रिभुवन आर्मी क्लबले जारी प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा कर्णाली प्रदेशमाथि १६४ रनको फराकिलो जित हासिल गरेको छ। आइतबार टियु मैदानमा सम्पन्न खेलमा आर्मीले दिएको २८० रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले २९ ओभरमा अलआउट हुँदै ११५ रन मात्र बनाएपछि खेल १६४ रनले पराजित भएको हो। कर्णाली प्रदेशका लागि हिमांशु शाहीले…