नेपाल बंगलादेशसँग पराजित

काठमाडौँ, १९ माघ । साफ यु-१९ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल घरेलु टोलि बांगलादेशसँग पराजि भएको छ। शुक्रबार ढाकाको मुस्तफा कमल रंगशालामा सम्पन्न खेलमा नेपाल ३-१ गोलअन्तरले पराजित भएको हो। बांगलादेशको जितमा एमएसटी सागोरिकाले २ गोल गर्दा मुन्की अख्तरले १ गोल थपिन्। नेपालका लागि सुक्रिया मियाले एक गोल गरिन्। नेपालले आफ्नो दोस्रो खेलमा माघ २१…