एनआरटीले चुम्यो इलाम गोल्डकप उपाधि

काठमाडौँ, माघ १४ । प्रथम ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि न्यूरोड टिम काठमाडौँ (एनआरटी)ले चुमेको छ। शनिबार भएको फाइनलमा पेनाल्टी सुटआउटमा एनआरटीले ४-३ गोलअन्तरले झापालाई पराजित गर्दै उपाधि जितेको हो।  निर्धारित समयमा गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो। प्रतियोगितामा विर्तामोड युनाइटेड झापा उपविजेता भएको भयो। एनआरटीले यसअघि सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लब र…