विभागीय टोलीले त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा पुन: लय समातेको छ। बुधबार बागमती प्रदेशसँग ३ विकेटले पराजित भएको आर्मी बिहीबार कोशीलाई ९ विकेटले पराजित गर्दै लयमा फर्किएको हो। कोशीले दिएको ८९ रनको लक्ष्य पछ्याएको आर्मीले ९.५ ओभरमा १ विकेट गुमाउँदै ९२ रन बनायो। आर्मीका ओपनरद्वय इमरान शेख र सन्तोष कार्कीले ३२/३२…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०