प्रधानमन्त्री कप: कोशीको लगातार सातौं हार, कर्णाली ६ विकेटले विजयी

काठमाडौँ, माघ ९ । कर्णाली प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ। मंगलबार प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो। कोशी प्रदेशले दिएको १५२ रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले २८=३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। कर्णालीको जितमा अर्जुन घर्तिले सर्बाधिक ५० रन…