काठमाडौं, माघ ४ । बंगलादेशमा आयोजना हुने साफ यू–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार २३ सदस्सीय टोली घोषणा गरेको हो। टोलीमा गत वर्ष ढाकामै आयोजना भएको यू–१७ साफ खेलेका अधिकांश खेलाडी दोहोरिएका छन्। गोलरक्षक सुजाता तामाङ र करुण बुढाथोकी साफ यू–१९ टोलीमा छन्। उनीहरूबाहेक मिडफिल्डरहरू सुशीला केसी,…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०