आहा ! रारा पोखरा गोल्डकप’ फुटबल प्रतियोगिता



पोखरा रङ्गशालामा जारी मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा पोखरा गोल्डकप’ फुटबल प्रतियोगिता’मा बुधबार त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार क्लबका खेलाडी प्रतिस्पर्धा गर्दै। तस्बिर: राधिका कँडेल / रासस

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ८ : ०३ बजे