माघ ८, मकावनपुर । बागमती गाउँपालिका खेलकुद विकास समितीको आयोजनामा हुँदै आएको बागमती गोल्डकप फुटबल प्रतियोगिताको छैठौं संस्करण आगामी फाल्गुन १ गतेबाट हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बागमती गोल्डकप फुटबलका लागि फाल्गुन १ देखि १० सम्मका लागि मिति दिएको आयोजकले जनाएको छ। एन्फाबाट मिति प्राप्त भएपछि छैठौं संस्करणको तयारीमा जुटेको बागमती गाउँपालिका…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०