विपक्षी सांसदहरुको विरोधपछि संसद बैठक स्थगित



काठमाडौं । विपक्षी सांसदहरुले संसद अवरुद्ध गरेका छन्। नेकपा एमाले र राप्रपाका सांसदहरुले सदन अवरुद्ध गरेका हुन्।

विपक्षी सांसदको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका छन्।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  १२ : २४ बजे