कार दुर्घटनामा लिभरपुलका डिएगोको निधन



इङ्गिश क्लव लिभरपुलका फरवार्ड डिएगो जोटाको कार दुर्घटनामा निधन भएको छ । स्पेनको जमोरा प्रान्तमा अर्को कारलाई ओभरटेक गर्ने क्रममा डिएगोको कारको टायर पड्किएर दुर्घटना भएको हो ।

पोर्चुगलका नागरिक २८ बर्षीय डिएगो गत महिना मात्र विवाह बन्धनमा बाधिएका थिए । उनका तीन छोराछोरी छन् । दुर्घटनमा उनका भाई एन्ड्री सिल्भाको पनि मृत्यु भएको छ । २६ बर्षीय सिल्भा पनि व्यवसायीक फुटवल खेलाडी थिए ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ३ : २६ बजे