यो साता लगातार हरियाली छाइरहेको शेयर बजार परिसूचक नेप्सेले आज २७०० अंक नाघेको छ । नेप्से परिसूचक आज ९.१४ अंकले बढेर २,७०३.९६ अंकमा पुगेको छ । आज सबैभन्दा बढी फाइनान्स सेक्टरमा आकर्षण बढेको छ ।
१२२ कम्पनीको शेयर मुल्य बढ्दा १२५ कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् । आज कुल ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार रुपैया बराबरका शेयर खरिदविक्रि भएका छन् ।
प्रतिक्रिया